तस्वीर सहित - Covid-19 का लक्षण, बच्नेउपाय र अन्य सुझावहरु साथमा बिबिध जानकारी सहित - सेयर गर्नु होस।
-प्रमोद ठगुन्ना "प्रयुश"/कन्चनपुर
अहिले बिश्व "कोरोना भाइरस (Covid-19) को चपेटामा छ। बिश्वका करिब 162 + देशहरुमा यस्ले आफ्नो दुस्प्रभाव देखाइसकेको छ। चिन बुहान प्रान्तबाट सुरु भएको यो भाइरस बिस्तारै बिश्व भर तिब्र गतिका साथ फैलिएको हो। पहिला युरोपियन देशहरुमा तहल्का मच्चाएको Covid-19 ले बिस्तारै अब दक्षिण एसिया पनि प्रभाव देखाउन थालेको छ।
सार्क देशहरुको Covid-19 सम्बन्धि यो बिवरण हेर्नुहोस।
बिश्व स्वास्थ्य सँगठनले निकालेको कोरोना प्रभावित देशहरको स्थितिमा नेपाललाइ अहिले सम्म सुरक्षित राष्ट्र भनेर भने पनि सावधानी नअपनाएको खण्सडमा ले छिट्टै आफ्नो रँग जमाउनेमा दुइ मत छैन।
अब हामि लागौ Covid-19 का लक्षणहरु के के हून त?
१)
सङ्क्रमणकाल
मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ।त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।
यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-Cov–2) शरीरमा पस्न सक्छ। तपाईँको दूषित कुनै वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि त्यसले शरीरमा छिर्न सक्छ।त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ।
बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन।भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।
सामान्य रोग
अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ।कोभिड(१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ।शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो।
यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ।यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ।कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्।
केही मानिसलाई खकार पनि आउन थाल्छ।यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन।
एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ।
तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।अहिलेसम्म हामीले बुझेको यत्ति नै हो।तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।
तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।अहिलेसम्म हामीले बुझेको यत्ति नै हो।तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।
गम्भीर रोग
यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ।प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ।
धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ।“भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ,“ किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मट भन्छिन्।फोक्सोमा हुने जलन नै निमोनिया हो।मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ।
त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ। तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ।यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ।चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बिरामी यस्तो अवस्थामा पुगेका छन्।
अतिगम्भीर रोग
बिरामी भएका छ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको छ।यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ।यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ।यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ’सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ।
फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ।“भाइरसले यति धेरै जलन गराउन थाल्छ कि तपाईँको धेरै अङ्गहरूले काम गर्न छोडिदिन्छन्,“ डा. भरत पाखानियाले भने।यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति र्पुयाउन थाल्छ।यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ।
यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ।त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ।तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन्।कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए ।
प्रारम्भिक मृत्यु
चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन्।वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ।
स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।
स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।
पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए।उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो।
अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको ज्यान गयो।अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको थियो।उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो। तर त्यो पर्याप्त भएन। गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भयो।
स्रोत : बिबिसी नेपाली
अब कसरी बच्ने त यो बाट केहि प्रतिनिधि मुलक फोटो सहित तल हेरौँँ-
- झ्याल, ढोका र अन्य कुनै चिज छोएमा कम्तिमा २० सेकेन्ड साबुनपानीले हात धुने ।
- प्रायजसो अमिलो खानेकुरा खाइरहने । (कागती बिषेश गरी)
- भिडभाडमा नजाने ।
- आफ्नो नाक,मुख र आँखालाई पटक पटक नछुने ।
-----सार्वजनिक ठाउँमा धेरै कुरा नगर्ने ।
- चिसो यसको अनुकुल वातावरण हुनाले चिसो खानेकुरा र पेयपदार्थ नखाने । जस्तै आइसक्रिम,कोल्ड ड्रिंक्स (कोक, पेप्सी,डिउ,बियर,स्प्राइड, आदि )
फास्टफुड र अन्य बाहिरका खाना नखाने ।
- तातो झोलिलो खानेकुरा खाने, तातो पानी पिउने र जति सकिन्छ घाम ताप्ने ।
- मोबाइलको स्क्रिन सफा राखिरहने । पटक पटक मोबाइलको स्क्रिन र त्यही हात नाक मुख र आँखामा नछुने ।
- यो भाइरसको लागि गर्मि प्रतिकुल हो । ३५° वा यो भन्दा माथिको तापक्रममा यो भाइरस मरिहाल्छ ।
रुघाखोकी, ज्वरो भएमा नजिकको अस्पताल जाने ।
- खोक्दा , हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्ने ।
- मरेका वा जिउँदो पशुपंक्षीको मासु नखाने ।
- तातो पानीले पटक पटक कुल्ला गर्ने, यसले भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउन्छ ।
- फ्रिजमा राखिएका खानेकुराहरु सकेसम्म नखाने ।
- आफ्नो व्यक्तिगत र पारिवारिक सरसफाई मा बिषेश ध्यान दिने.!
यि पनि हेर्नु होस-
कोरोना भाइरस बाट बच्ने सहि उपायहरु share गरेर सबैलाई जानकारी गरौं ।।
1) बाहिर निस्किदा अनिवार्य मास्क ,चस्मा, र टोपी को प्रयोग गरौ।।
2) मास्क जत्तिकै पन्जा पनि अनिवार्य छ ।। अनिवार्य पन्जा प्रयोग गरौं ।।
3) सफा अनि तातो पानी खाने गरौं ।
4) साबुन पानीले मज्जाले हात धुने गरौ।।
5) बिशेष काम बाहेक बाहिर न निस्कौ ।। साथै कोरोना प्रभावित छेत्रतिरका मान्छेले केही हप्ता महिनाको लागि खानेकुराको सम्पुर्ण तयारी गरेर राखौं ।
6) मास्क अभाव हुने भएकाले अहिले नै धेरै मास्क किनेर राखौं ।।
7) खानेकुरा आफै आफ्नो घरमा बनाएर खाने गरौ ।।
8) भिड भाड तथा सार्बजनिक स्थल अथवा बढी मान्छे भएको ठाउँ तिर न जाऔ ।
9) बैंक , होटेल , आदि आदि जुनसुकै ठाउँ तिर खालि हातले ढोका खोल्ने जथाभावी छुने काम न गरौं । पन्जा प्रयोग गरौं ।10) जति सक्दो सुरक्षित रहौ ।। यस्ता सकारात्मक सन्देस share गरेर सबैसामु पुर्याएर help गरौ ।। धन्यवाद ।।
बिश्वमा कोरोना सम्बन्धि नेपालको स्थिति- फोटो तल💓
कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।
१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।
२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ ।
नेपाल केमिकल सोसाइटी र नेप्लिज सोसाइटी अफ माइक्रोबायोलोजीले मिति २०७६/१२/०३ का दिन कोरोना भाइरसको बारेमा, बजारमा चलेका हल्ला र वास्तविक यतार्थता बारे सचेतनामुलक कार्यक्रम को निचोड:
-->भाइरसका दस जिनोम सिक्वेनसहरु जुन नौ जना बिरामीहरुबाट परिक्षण गरिएका छन, तिनिहरुमा 99.98% भन्दा बढी समानता पाइएको छ। यसबाट छिट्टै भाइरसको रोकथाममा सफलता पाइने विश्वास गर्न सकिन्छ।
--> बर्षकै सबैभन्दा चिसो महिना र लामो समयदेखि पानी नपरेको अवस्थामा आउटब्रेक भएको हुँदा यो भाइरस वातावरणमा लामो समयसम्म बाँच्न सफल भएको थियो।
--> चिनियाँ नयाँ बर्षको कारण भएको चहलपहलबाट पनि फैलन सफल भएको यस भाइरस अबको समयमा वातावरणीय पक्ष र सचेतताको कारणले गर्दा पनि पहिलेजती फैलन नसक्ने अवस्था छ।
-->खोक्दा र हाच्छ्यु गर्दा निस्कने छिटाहरुबाट बच्नु पर्ने हुन्छ।
-->WHO का अनुसार यसको Ro (basic reproduction number) अर्थात एक ब्याक्तीबाट अर्कोमा सार्नसक्ने सम्भावना 1.4 देखि 2.5 सम्म रहन्छ।
-->मासु र अन्डा राम्रोसँग पकाएर मात्र खानु पर्छ (53°C भन्दा बढी) ।
--> हालसम्मको तथ्यांकअनुसार,
संक्रमित =156,730
निको भएका = 75,933
मृत्यु = 5,839 (लगभग 3%) , जसमा वृद्ध र रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु अधिक छ्न ।
--> भाइरसको लगभग कुनै उपचार छैन, तर व्यवस्थापन गर्न सकिन्छ।
--> केही अनुसन्धानका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउन ठिक्क मात्रामा तुलसी, सौँफ, लसुन, पुदिना, गुर्जो, अशवगन्धा आदि प्रयोग गर्न सकिन्छ (तर बढी प्रयोग नगरौं)।
--> सेनिटाइजर भन्दा साबुन पानीको प्रयोग उत्कृष्ट छ।
--> लगातार हात धुनु भाइरस फैलनबाट जोगिने सर्वोत्तम विकल्प हो।
--> साबुन पानीले तीस सेकेन्डजति हात धुनु पर्छ ।
--> सेनिटाइजर प्रयोग गर्दा त्यसमा 60% अल्कोहलको मात्रा छ भने मात्र प्रयोग गरौं ।
--> घरमा सेनिटाइजर बनाउन 2/3 भाग 90% आइसोप्रोपाइल अल्कोहल र 1/3 भाग एलो भेरा (घ्यूकुमारी) को जेल प्रयोग गर्न सकिन्छ।
--> बजारमा मास्कको अभाव भएको हुँदा बिरामि र बिरामीको हेरचाह गर्नेले मात्र बुद्धिमत्तापुर्ण ढंगले मास्कको प्रयोग गर्न WHO ले आह्वान गरेको छ। रुघाखोकी सम्बन्धि लक्षण देखिए मात्र मास्क प्रयोग गर्न उचित छ।
-->डिस्पोजेबल मास्क एकपटक मात्र प्रयोग गरौं, मास्कमा तीन पत्र छ भने मात्र इफेक्टिभ हुने हुँदा सचेत रहौँ , मास्क छुनु अगाडि हात अनिवार्य रुपले सफा गरौं, प्रयोग गरिसकेपछी पछडिको रसि /डोरि / धागोमा मात्र समातेर डिस्पोज गरौं ।
--> बजारमा चलेको सिरकबाट मास्क बनाउने हल्लाको प्रतिकार गरौं, त्यसमा pore size (छिद्रको आकार) धेरै ठूलो हुन्छ।
(Dr. Megha Raj Banjara, Dr. Bhanu B. Neupane , Dr.Niranjan parajuli(presedent of nepal chemical society)
#Copiedforawareness
कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।
१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।
२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ ।
#जनहितमा_जारी
कोरोना भाइरस (कोविड - 19 ) संक्रमण विषयलाई ख्यालठट्टा गर्दै हल्का रुपमा पनि नलिन र ब्यापक चिन्तित पनि नहुन आग्रह गर्दै यो भाइरस संक्रमण बाट बच्ने उपायहरु बुदागत रुपमा राख्दै छु!
- झ्याल, ढोका र अन्य कुनै चिज छोएमा कम्तिमा २० सेकेन्ड साबुनपानीले हात धुने ।
- प्रायजसो अमिलो खानेकुरा खाइरहने । (कागती बिषेश गरी)
- भिडभाडमा नजाने ।
- आफ्नो नाक,मुख र आँखालाई पटक पटक नछुने ।
- रुघाखोकी, ज्वरो भएमा नजिकको अस्पताल जाने ।
- खोक्दा , हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्ने ।
- मरेका वा जिउँदो पशुपंक्षीको मासु नखाने ।
- फास्टफुड र अन्य बाहिरका खाना नखाने ।
- तातो झोलिलो खानेकुरा खाने, तातो पानी पिउने र जति सकिन्छ घाम ताप्ने ।
- सार्वजनिक ठाउँमा धेरै कुरा नगर्ने ।
- चिसो यसको अनुकुल वातावरण हुनाले चिसो खानेकुरा र पेयपदार्थ नखाने । जस्तै आइसक्रिम,कोल्ड ड्रिंक्स (कोक, पेप्सी,डिउ,बियर,स्प्राइड, आदि )
- तातो पानीले पटक पटक कुल्ला गर्ने, यसले भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउन्छ ।
- फ्रिजमा राखिएका खानेकुराहरु सकेसम्म नखाने ।
- मोबाइलको स्क्रिन सफा राखिरहने । पटक पटक मोबाइलको स्क्रिन र त्यही हात नाक मुख र आँखामा नछुने ।
- यो भाइरसको लागि गर्मि प्रतिकुल हो । ३५° वा यो भन्दा माथिको तापक्रममा यो भाइरस मरिहाल्छ ।
- आफ्नो व्यक्तिगत र पारिवारिक सरसफाई मा बिषेश ध्यान दिने.!
बिश्व स्वास्थ्य सँगठनबाट कोरोना सम्बन्धित सार्वजनिक तस्बीरहरु-
अन्त्यमा, कोरोना मानव जातीको लागी अहिले चुनौति बनेको छ। यसबाट आफु पनि बचौ अरुलाइ पनि बचाऔँ।
#
Comments
Post a Comment