तस्वीर सहित - Covid-19 का लक्षण, बच्नेउपाय र अन्य सुझावहरु साथमा बिबिध जानकारी सहित - सेयर गर्नु होस।
-प्रमोद ठगुन्ना "प्रयुश"/कन्चनपुर अहिले बिश्व "कोरोना भाइरस (Covid-19) को चपेटामा छ। बिश्वका करिब 162 + देशहरुमा यस्ले आफ्नो दुस्प्रभाव देखाइसकेको छ। चिन बुहान प्रान्तबाट सुरु भएको यो भाइरस बिस्तारै बिश्व भर तिब्र गतिका साथ फैलिएको हो। पहिला युरोपियन देशहरुमा तहल्का मच्चाएको Covid-19 ले बिस्तारै अब दक्षिण एसिया पनि प्रभाव देखाउन थालेको छ। सार्क देशहरुको Covid-19 सम्बन्धि यो बिवरण हेर्नुहोस। बिश्व स्वास्थ्य सँगठनले निकालेको कोरोना प्रभावित देशहरको स्थितिमा नेपाललाइ अहिले सम्म सुरक्षित राष्ट्र भनेर भने पनि सावधानी नअपनाएको खण्सडमा ले छिट्टै आफ्नो रँग जमाउनेमा दुइ मत छैन। अब हामि लागौ Covid-19 का लक्षणहरु के के हून त? १) सङ्क्रमणकाल मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ।त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-Cov–2) शरीरमा पस्न सक्छ। तपाईँक...